logo

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन

    1749   पटक पढिएको

७ जेठ /अर्थ र व्यापार - महालक्ष्मी विकास बैंकले शताव्दी पुरुष सत्यमोहन जोशीलाई २५औ वार्षिकोत्सवका अवसरमा अभिनन्दन गरेको छ । बैंकले २४ वर्ष पुरा गरेर २५औं बर्ष प्रवेशको अवसरमा एक लाख नगद सहित मंगलबार शताव्दी पुरुष जोशीलाई सम्मान गरेको हो ।

बैंकले रजत जयन्ती मनाउने क्रममा ऐतिहासिक व्यक्तित्वलाई सम्मान गरिएको बैंककका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । बैंकले २५औं बर्ष पुरा गरेको अवसरमा जोशीलाई पाटनमै गएर अभिनन्दन गरिने बैंकका संञ्चालक अध्यक्ष राजेश उपाध्यायले घोषणा गरे । 

बैंकले बार्षिकोत्सको अवसरमा मंगलबार बिहान प्रभातफेरी आयोजना गरेको थियो । बैंकले उपत्यका भित्रका १८ वटा शाखा कार्यलयका कर्मचारी सहित दरवारमार्गत, शहिदगेट, न्युरोड, बसन्तपुर हुँदै पुनः दरवारमार्गमा आएर टुङ्गाएको थियो । यसै अवसरमा बैंकले दरवारमार्गको महानगरीय प्रहरी बृत्तमा ६० वटा फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको थियो । बैंकले उपत्यका बाहिरका मुख्य कार्यालयहरु वीरगञ्ज, हेटौडा, भैरहवा लगायतका शाखा कार्यालयहरुमा साधारण स्वास्थ परिक्षण, अनाथालयमा सहयोग लगायतका कार्यक्रम गरेर मनाएको छ ।  

बैंकले २५ बर्षको अवधिमा १०२ वटा शाखा कार्यलय तथा ८०० भन्दा धेरै कर्मचारीहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको लामिछानेले जानकारि दिए । अभिन्दनको क्रममा जोशीले महालक्ष्मीलाई शक्तिको रुपमा व्याख्या गर्दै आफ्नो शक्ति देश र जनताको सेवामा सपर्पित गर्न आग्रह गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।