logo

बैंकको ब्याज बढेपछि कल खाताको निक्षेप जोगाउनै गाह्रो

    1849   पटक पढिएको

५ असार / अर्थ र व्यापार - गत साता बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ४० करोड रुपौयँ मुद्दती निक्षेपमा राख्न सूचना जारी गरेपछि बैंकहरुले १४ प्रतिशतसम्म व्याजको प्रस्ताव गरे । तीमध्ये धेरै व्याज प्रस्ताव गर्ने तीनवटा बैंकले १८, १५ र ७ करोड रुपैयाँ हात पारे । पहिलो बैंकले बश १४.१ प्रतिशत, दोस्रोले १३. ७५ र तेस्राले १३. ६१ प्रतिशत व्याज दिएकै कारण त उनिहरु उक्त निक्षेप तान्न सफल भएका हुन ।

हाल बैंकहरुले एकवर्षे मुद्दती निक्षेपमा १५ प्रतिश    घत र चारदेखि पाँचवर्षे १२ देखि १३ प्रतिशत व्याज दिइरहका छन् । एक बीमा कम्पनीको सीईओले भने एक वर्ष अघिसम्म धेरै पैसा राखे र बस्नु अभिसाप हुन्थो । अहिले त्यो बढी व्याजमा दिन पाइने भएकोले बरदानजस्तो भएको छ ।

बैंकहरुले कल खाताको व्याज मात्र धेरै बढाएपछि केन्द्रिय बैंकले निर्देशनमार्फत बचत र कल खातामा समान व्याज दिन दिर्नेशन दियो । त्यसपछि बैंकहरुले बचतको व्याजदर केही बढाउन र कल खाताको खर घटाउन थाले । पाइरहेको व्याज बैंकले घटाउन कल थालेपछि खातामा निक्षेप पाइरहेको ग्राहकले अर्को बैंककमा सार्न थाले जसले गर्दा बैंकलाई कल खातामा निक्षेप टिकाउनै गाह्रो हुन थालको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।