logo

ग्लोबल आईएमई बैंकको नाफामा ३२.५५ प्रतिशतले बृद्धि

    1307   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - ग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैंया खुद मुनाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशतले नाफा बढेको छ ।

बैंकले गत वर्षको उक्त समयमा कमाएको नाफा एक अर्ब ४१ करोड रुपैयाँ थियो । बैंकले गत वर्षको तुलनामा कमाइएको यस्तो नाफा चालू आवमा ४५ करोड ९८ लाख रुपैयाँले बढी हो । यो बैकको चुत्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यसले चालू आवको चैत मसान्तसम्मा ग्राहकबाट १ खर्ब ५ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यसबाट बैंकले ८९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकले ३ अर्ब ३३ करोड रुपैयाँ व्याज मार्फत संकलन गरेर २ अर्ब २ करोड व्याजको भुक्तानी दिदाँ खर्च गरेको छ । आम्दानी र खर्चपछि बैंकको खुँद व्याज आम्दानी १ अर्ब ३० करोड रहेको पनि उल्लेख छ । बैंकको पुँजीकोष ६.९७, आधारदर ९.६०,औषत व्याजदर ४.६३ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा अनुपात ०.७६ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।