logo

एनबि इन्स्योरेन्सको लिलाम सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

    1510   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार – एनबि इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन हो । कम्पनीले भदौ १४ गतेदेखि २८ हजार ५८० कित्ता सेयर लिलामीमा राखेको हो । एन.बि इन्स्योरेन्सको सेयर लिलामीमा किन्न इच्छुक लगानीकर्ताले कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमलमा आज कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा सो भन्दा बढि १० ले भाग जाने गरि सबै कित्ताका लागि माग गर्न सक्नेछन् । प्राप्त बोलपत्र भदौ २५ गते दिउँसो ३ः३० बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमलमा खुला गरिने छ ।

हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ ३९ पैसा कायम गरेको छ । कम्पनीको सेयर बिहीबार नेप्सेमा १२७४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

कम्पनीले यसअघि असार ५ गतेदेखि साउन ९ गतेसम्म जारी गरेको २७ लाख कित्ता हकप्रदमामा अवितरित भएको सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।