logo

राष्ट्र बैंकद्वारा विजय लघुवित्तलाई हकप्रद निष्काशन गर्न रोक

    1114   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार - राष्ट्र बैंकद्वारा विजय लघुवित्त वित्तीय संस्थालाई शतप्रतिशत हकप्रद निष्काशन गर्न रोक लगाइएको छ । लघुवित्तले गत पुस १४ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित प्रस्ताव बमोजिम प्रबन्धपत्र संसोधनको स्वीकृती मागेकोमा केन्द्रीय बैंकले रोक लगाएको हो ।

लघुवित्तको छैटौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको बोनस (१०५) पश्चात कायम चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजारको एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गरि ३८ करोड ९६ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी पुर्याउने विशेष प्रस्ताव पारित भएको थियो । 

राष्ट्र बैंकले सो हकप्रद प्रस्ताव अनुरुप प्रबन्धपत्र संसोधन गर्न अस्वीकृत गर्दै बोनस पश्चात कायम हुने चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार कायम गर्न स्वीकृती दिएको हो । राष्ट्र बैंकले लघुवित्तको प्रस्तावलाई अस्वीकृत गरेसँगै कम्पनी सञ्चालक समितिको चैत २८ गते सम्पन्न ९९ औं बैठकले हाललाई बोनस वितरण प्रकृया अगाडि बढाउने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगन गर्ने निर्णय गरेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।