logo

उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष

    1060   पटक पढिएको


१३ मंसिर/अर्थ र व्यापार– माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.उपेन्द्र महतो चयन भएका छन् । गैरआवासीय महासंघका संस्थापक अध्यक्षसमेत रहेका महतो पहिलो पटक माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा गएका हुन् ।
उनकै समूहको मुख्य लगानी रहेको स्टेन्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा गाभिएको थियो, त्यसपछि त्यहाँको मुख्य सेयर लिएर बैंकलाई अगाडि बढाइएको थियो । महतो समूह माछापुच्छ्रे बैंक छिरेपछि त्यहाँको संस्थागत सुशासनमा व्यापक सुधार गरिएको थियो । उपेन्द्र महतोका भाई डा. वीरेन्द्रकुमार महतो अध्यक्ष थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा सिरहा–४ बाट निर्वाचित भएपछि उनका दाई उपेन्द्र बैंकको अध्यक्ष बनेका हुन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले संवैधानिक पदमा गएकाहरु बैंक सञ्चालक बन्न नपाउने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।